एजेन्सी । अष्ट्रेलियाको सिड्नी लगायतका शहरमा लगाइएको लकडाउन चार महिनापछि हटेको छ ।

डेल्टा भेरियन्ट फैलिएपछि गत जुनबाट सिड्नीमा लागु गरिएको लकडाउन कोराना संक्रमणमा कमी आएपछी फुकवा गरिएको हो ।

लकडाउन हटेसंगै बजारमा समान किन्नेको घुँइचो लाग्नुका साथै बिहानैदेखि रेष्टुराँहरु भरिभराउ भएका छन् ।

त्यहाँका नागकिरहरुले आफुहरु स्वतन्त्र भएको भन्दै साथीभाइ आफन्तसंगको पुनर्मिलनको रुपमा ब्याख्या गरेका छन् ।

अष्ट्रेलियामा खोपको पुर्ण मात्रा लगाएकाहरुलाई बिदेश भ्रमणको अनुमति समेत दिइएको छ ।

अष्ट्रेलियामा डेल्टा भेरिएन्टको प्रकोप फैलिपछी सिड्नी शहर बढी प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah