भारतको नयाँदिल्लीस्थित उच्च अदालत अगाडि २०११ मा भएको बम हमलामा संलग्न एक अभियुक्तलाई भारतीय प्रहरीले हालै पक्राउ गर्यो । दिल्ली प्रहरीले मोहम्मद असरफ नामका ती अभियुक्तलाई पाकिस्तानी आतंकवादी भएको जनाएको छ ।

© 2026, All right reserved to Sawal Nepal