एजेन्सी । बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसाका क्रममा केही दुर्गा पूजा पन्डालमा तोडफोड भएको छ । कम्तीमा १५० अल्पसंख्यक हिन्दु परिवारमाथि हमला भएको छ । अधिकारीहरुले तीनजनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा पन्डालमा कÞुरानलाई कथित अपमान गरेको अफवाहपछि हिंसा भड्किएको हो । त्यसपछि ठूलो सँख्यामा सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीका अनुसार हिंसामा तीनजनाको ज्यान गएको छ भने दुईजना गंभीर घाइते भएका छन् । प्रहरीले हिन्दु मन्दिर, घर र पसलमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah