चीन–तपाईँ हामीले दैनिक रुपमा दाल, तरकारी अचारमा प्रयोग गर्ने नुन कसरी प्राप्त होला ?

कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुराको जानकारी नहुन पनि सक्छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले पूर्वी चीनको लियानयुङयाङ शहरको समुद्री किनारामा नुन निकालेर त्यसलाई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको छ ।

तस्वीरमा नदीबाट संकलन गरेर ल्याएको नुनलाई गमबुट लगाएका चिनियाँ कामदारहरुले तह लगाइरहेको देख्न सकिन्छ ।

तस्वीरमा एक मजदुरले संकलित नुनका ठुलाठुला ढिकाहरुलाई डोजरले धुल्याइरहेको समेत देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah