झापाको दमक नगरपालिकाको प्रमुख, उपप्रमुख सहित दशवटा वाडमध्ये ८ वटामा एमाले बिजयी भएको छ । २ वटा वडाको वडाध्यक्षमा राप्रपा बिजयी भएको छ । वडा नं. १ र ७ मा राप्रपाले वडाध्यक्ष जितेको हो ।

नेपाली काँग्रेस र माओबादी केन्द्र भने दमकमा निल भएको छ । काँग्रेस र माओबादीले एउटा सदस्य समेत जिताउन सकेनन् । दमकमा काँग्रेसले यस्तो नतिजा भोगेको यो पहिलो घटना भएको बताइन्छ ।

एमालेले अधिकाँश वाडमा प्यानल नै जितेको छ । राप्रपाले वडाध्यक्ष जितेको ठाँउमा समेत सदस्यहरु एमालेका नै रहेकाछन् । काँग्रेस र माओबादीका लागि यो नतिजा अकल्पनीय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah