भीषण वर्षापछि आएको बाढीका कारण भारतमा १८ जनाकाे ज्यान गएकाे छ । दक्षिणी केरला राज्यमा शनिवारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका हुन् ।

अरु दर्जनौ व्यक्ति बेपत्ता भएकाे समाचारमा जनाइएकाे छ । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

त्यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको र याे क्रम आइतबार (आज) पनि जारी रहने मौसम विज्ञान विभागका अधिकारीहरुले जनाएका छन् ।

भीषण वर्षापछि आएको बाढीका कारण भारतमा १८ जनाकाे ज्यान गएकाे छ । दक्षिणी केरला राज्यमा शनिवारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका हुन् ।

अरु दर्जनौ व्यक्ति बेपत्ता भएकाे समाचारमा जनाइएकाे छ । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । त्यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको र याे क्रम आइतबार (आज) पनि जारी रहने मौसम विज्ञान विभागका अधिकारीहरुले जनाएका छन् ।