बेइजिङ, १ कार्तिक स् चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै उक्त्य विषयको खुलासा गरेको हो। चीनले पहिलो पटक उक्त क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको छ ।

बेलायती अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको तल्लो कक्ष वरिपरी घुमेको थियो।

चीनले अत्याधुनिक र महत्वकांक्षी मानेको उक्त परियोजना लक्ष्यमा नपुग्दै असफल भएको जनाइएको छ । चीनले पहिलो पटक गरेको उक्त परीक्षणप्रति अमेरिकी गुप्तचर संस्था हैरान बनेको जनाइएको छ ।

चीनले हाइपरसोनिक क्षेप्यास्त्रमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने कदम चालेको थियो। रुस र अमेरिकाले समेत अत्याधुनिक प्रविधि र परमाणु क्षमतावान् क्षेप्यास्त्र निर्माणमा प्रयास गरिरहेका छन्। उक्त परिक्षणले जापान र अमेरिकाको रक्षा क्षेत्रमा चुनौती थपेको छ। दुवै देशको रक्षालाई समेत उक्त परिक्षणले असर पार्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah