एजेन्सी । अमेरिकाबाट एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपालमा आइपुग्ने भएको छ ।

अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधामा १२ वर्ष माथिका उमेर समूहलाई लगाउन सकिने एक लाख डोज फाइजर खोप यसै साता नेपाल आइपुग्ने जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अमेरिकाबाट यसै साता आइपुग्ने फाइजर खोप १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई लगाउने तयारी भएको बताइएको छ

सरकारले दसैंअगाडि नै यो खोप आउने जनाए पनि आउन सकेन ।