नेकपा माओवादी केन्द्र प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ। प्रदेश २ मा देखिएको सांगठनिक विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक बसेको हो।

शनिबारदेखि बसेको बैठक आज पनि जारी छ। २७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा नारायणकाजी श्रेष्ठ लगायत पार्टीका वरिष्ठ नेताहरू पनि उपस्थित छन्। प्रदेश २ मा गणेश साह माओवादीका इन्चार्ज छन्। विश्वनाथ साह र महेन्द्र पासवान सह(इन्चार्ज छन्।

अध्यक्षमा प्रह्लाद बुढाथोकी रहेका छन्। मधेसमा माओवादी केन्द्रको सांगठनिक अवस्था र असन्तुष्ट नेताहरूको बारेमा परामर्श गर्नका लागि प्रचण्डले प्रदेश नं। २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah