सरकारले ६ महिनापछि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेकोको ।

सरकारले नयाँ लाइसेन्सका लागि आवेदन खुलाउन लागेपनि अब आवेदन दिनेले पुसभन्दा अघि पालो नपाउने भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि नै आवेदन दिइसकेकाको परीक्षा सम्पन्न हुन पुससम्म लाग्ने भएकाले त्यसपछि मात्रै अब आवेदन दिनेको पालो आउने भएको खबर राजधानी दैनिकमा छापिएको छ।