सुर्खेतमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कुमाख गाउँपालिका(२ धावनखोलामा सल्यानको मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। तीनै जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेहरूको भने सल्लीबजारमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप सडकबाट झन्डै ६० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah