काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । केही दिनबाट ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।

उहाँको सचिवालय स्रोतका अनुसार बुधबार राति नै उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरुले उहाँको स्वास्थ्य जाँच गरिरहेकोले रिपोर्ट आउन भने बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय