अमेरिकी खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको फाइजर खोपलाई ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा आपतकालिन प्रयोग गर्न अनुमति दिएको छ ।

यो खोपलाई आगामी कात्तिक २८ गतेदेखि नेपालमा ११ वर्षभन्दा माथिल्लो उमेरका दीर्घरोगीलाई पनि लगाइँदैछ । न्यूयोर्क टाइम्सका अनुसार २८ मिलियन अमेरिकी बालबालिकालाई यो खोप लगाइनेछ ।

फाइजर–बायोएनटेक कम्पनीले उत्पादन गरेको यो खोपलाई तीन साताको अन्तरमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी०ले औपचारिकरुमा अनुमति दिएपछि अब यो खोपलाई आगामी बुधबारदेखि अमेरिकामा लगाउन थालिनेछ ।

बाइडेन प्रशासनले बालबालिकालाई कोभिड–१९ को खोपलाई सजिलैसँग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ । औपचारिक प्रक्रिया पुरा गरेपछि तत्कालै फाइजरको १५ मिलियनको डोजको वितरण अमेरिकाभर हुने समेत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah