इटालीमा जी(२० सम्मेलनका बिच आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन चान्सलर एन्जेला मर्केलसँग भेट गरेका छन् ।

सन् २००५ देखि सन् २०२१ सम्म १६ वर्ष कन्जरभेटिभ पार्टीको पहिलो महिला चान्सलर रहेकी मर्केल पद हस्तान्तरण गर्ने तयारीमा छन् ।

गत अगस्तमा मोदी र मर्केलबिच अफगानिस्तानको अवस्थालाई लिएर सुरक्षा चुनौतीलगायतका विभिन्न विषयमा कुराकानी भएको थियो ।

दुवै राष्ट्र प्रमुखले कोभिड(१९को महामारीविरुद्ध लड्ने, जलवायु परिवर्तन, ऊर्जा एवं अन्य विकासका क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी गरेका छन् ।

यस्तै प्रधानमन्त्री मोदीले आइतबार अन्य लिडरहरूसँग विश्वकै चर्चित ट्रेवी फाउन्टेनको अवलोकन गरेका थिए । यस्तै मोदीले सिंगापुर, फ्रान्सलगायत विभिन्न देशका प्रमुखहरूसँग भेटवार्ता गरेका छन् ।
यस्तै मोदीले भ्याटिकन सिटीमा पोप फ्रान्सेससँग पनि भेट गरेका छन् । भेटका क्रममा मोदीले पोप फ्रान्सेसलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् । इटालीको अध्यक्षतामा यस वर्ष इटालीमा जी(२० सम्मेलन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah