सुनसरी र बाँकेबाट १७ जुवाडे पक्राउ परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका–८ बस्ने बहादुर खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय अगम तामाङ लगायत १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ८२ हजार ५५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरको हो ।
यस्तै बाँके, खजुरा गाउँपालिका–२ ‘ए’ गाउँस्थित नर्सरीमा तास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका–३ बस्ने २८ वर्षीय अशोक बर्मा र भारत बहराईज रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय रुपैयाँ र १८ गड्डी ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah