अफगानिस्तानको राजधानी काबुलनजिकै दुईवटा शक्तिशाली बम विस्फोट भएको छ। काबुलस्थित सैनिक अस्पतालनजिकै भएको विस्फोटमा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।

मोहम्मद दाउद खान सैन्य अस्पतालनजिकै मंगलबार दिउँसो दुईवटा शक्तिशाली कार बम विस्फोट भएको प्रत्यक्षदर्शीले अलजजिरासँग बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको विवरण भने हालसम्म प्राप्त नभएको बताइएको छ।