चितवनमा दसैँ(तिहारमा जुवातास खेल्ने १८ जना पक्राउ परेका छन् । चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरूको साथबाट २ लाख ९१ हजार ६ सय ५ रूपैयाँ बरामद गरिएको छ ।

भाइटीकाको दिन राप्ती नगरपालिकाको पाख्रिबासबाट १ लाख २३ हजार २ सय रूपैयाँसहित ३ जना पक्राउ गरिएको छ । यस्तै कात्तिक १५ गते भरतपुर महानगर(४ यज्ञपुरीको टेम्पल कटेजबाट १६ हजार १५ रुपैयाँसहित तास खेलेका २ जनालाई पक्राउ गरिएको छ ।

१६ गते भरतपुर(१६ चोकबजारबाट ५३ हजार ७० रूपैयाँसहित जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । असोज २८ गते खैरहनी नगरपालिका(८ मगनीबाट ९९ हजार ३ सय २० रूपैयाँसहित लुडो खेलिरहेका ५ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah