सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका इचोकबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८१५नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटना भएको छ।

दुर्घटनामा १ जना महिलाको मृत्यु भएको स्थानिय सोम ज्योतीले बताए। करिब १ दर्जन घाइते भएका छन् ।

घाइतेको उद्दारका लागि प्रहरी र एम्बुलेन्स घटनास्थलमा गइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय