ललितपुर​ – ललितपुरको ग्वार्को चोकमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार बिहान ग्वार्को चोक सडकखण्डमा सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको ना ६ ख १९३३ नंको ट्रकले बा ६७ प ४६८३ नं। को स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीय स्कुटर चालक सुप्निल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साँगा घर भई भक्तपुर सूर्यविनायक बस्ने लामाको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah