अदालतले युरोपियन कमिसनको पक्षमा निर्णय गरेसँगै गुगलले २।७६ अर्ब डलर अर्थात तीन खर्ब २९ करोडभन्दा बढी जरिवाना बुझाउनुपर्ने भएको छ ।

सन् २०१७ मा युरोपियन कमिसनले कानून उल्लंघन गरेको भन्दै गुगललाई जरिवाना तिराउने निर्णय गरेको थियो ।
गुगलले आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी बजारमा प्रतिस्पर्धाको वातावरण बिगारेको आरोप लागेको थियो ।
सर्च इन्जिनमा सर्च गर्दा गुगलले प्रतिस्पर्धी कम्पनीको प्रडक्टलाई कम स्थान दिने र आफ्ना प्रडक्टलाई राम्रो स्थान दिने गरेको जनाइएको थियो ।

त्यसैका आधारमा युरोपियन कमिसनले गुगललाई २।७६ बिलियन डलर कारबाही गर्ने निर्णय गरेको थियो ।

त्योसँगै युरोपियन कमिसनको निर्णयविरुद्ध गुगल अदालत पुगेको थियो । तर, अदालतले पनि गुगलको कमजोरी स्वीकार्दै युरोपियन कमिसनको निर्णयलाई नै सदर गरेसँगै अब गुगलले उक्त रकम बझाउनुपर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah