चितवन । चितवनको प्रहरीले रत्ननगरबाट चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । रत्ननगर–३ को एक पसलको गोदामबाट प्रहरीले १९२ वटा च्यवनप्राशको बट्टामा करिब १ क्विन्टल ८० किलो चरेश लुकाइराखेको अवस्थामा फेला पारेको थियो ।

 

तल चरेश राखेर माथीबाट च्यवनप्राशले छोपेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साढे दुई किलोको च्यवनप्राशको बट्टामा लुकाएर राखेको अवस्थामा बरामद गरिरएको हो ।

चरेश जस्तो देखिने पदार्थ बट्टामा रहेकोले नियन्त्रणमा लिइएको र थप परीक्षण पश्चात् मात्रै परिमाण एकिन हुने चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah