भारतको आम आम्दी पार्टीले बलिउड अभिनेत्री कंगना रनौतलाई देशद्रोहीको मुद्धा हाल्न माग गरेको छ ।

उक्त पार्टीले पद्म श्री राष्ट्रिय पुरस्कार खोसेर उनलाई तत्काल जेल हाल्नसमेत माग गरेको छ ।

राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले अभिनेत्री कंगनालाई मुद्धा हाल्न आग्रह गरेको हो । उनले केही समयअघि भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah