नेपाल बार एसोसियसनद्वारा सोमबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता संग्रौलाले न्यायाधीशहरूले वकीलको आन्दोलनलाई सघाउनु पर्ने बताए।

“श्रीमान, तपाईंहरू जागिर खाइरहनु भएको छैन, तपाईंहरू लोकतन्त्रका पहरेदार हुनुहुन्छ,” पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले भने, “म आह्वान गर्न चाहन्छु, हाइकोर्टका सम्पूर्ण न्यायाधीशहरू राजीनामा दिन तयार हुनुहोस्।”

सर्वोच्चका न्यायाधीशहरूले बारको आन्दोलनलाई सघाउनुपर्ने बताए। वरिष्ठ अधिवक्ता संग्रौलाले भने, “जो(जो न्यायाधीशले यो आन्दोलनलाई सहयोग गर्दैनन्, उहाँलाई माननीय भन्न बन्द गर्नुस्।” उनले बार एसोसियसनलाई आन्दोलनका क्रममा अपशब्द प्रयोग नगर्न पनि सुझाएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिएर पदको गरिमा जोगाउनु पर्ने संग्रौलाको भनाइ छ। प्रमाणित नभए पनि आरोप लागेकाले जबराले राजीनामा दिनु पर्ने उनको जोड थियो।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दटछडठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah