२७ असार– प्रसिद्ध धार्मिकस्थल अमरनाथको यात्रामा निस्केका तीर्थयात्रीको बसमा आतंकवादी आक्रमण हुँदा ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ जना महिला छन् ।

तीर्थयात्री चढेको बसमा भारत प्रशासित जम्मू–कश्मीरको अनन्तनाग भन्ने ठाउँमा भएको हो । स्थानीय समयअनुसार सोमवार राति करीब ८ बजेर २० मिनेटमा हमला भएको थियो । हमलामा १९ जना तीर्थयात्री घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा आएका २ जना बन्दुकधारीले बसमा हमला गरेका थिए । आक्रमणको जिम्म आतंकवादी संगठन लश्कर–ए–तैयब्बाले लिएको छ ।

आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जम्मू–कश्मीरका मूख्यमन्त्री महबूबा मुफ्तीलगायतले भत्र्सना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah