केही दिन अघि दार्जीलिङमा भएको पुलिस फाइरिङमा गम्भीर रूपले घाइते बनेका अशोक तामाङको आज बिहान निधन भएको छ।
उनी तादोङस्थित मणिपाल अस्पतालमा उपचाराधीन थिए। उनको पेटमा गोली लागेको बताइएको छ। उनी लुइस जुब्ली निवासी रहेको थाहा लागेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।