‘बाहुबली’ फिल्मबाट चर्चामा आएका भारतीय कलाकार प्रभास सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेका छन्।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार हालै मात्र उनले आगामी फिल्मको लागि एक अर्ब ५० करोड भारुमा सम्झौता गरेका छन्। यो भारतका कुनै पनि कलाकारले लिने पारिश्रमिकभन्दा धेरै हो।

प्रभासको नामकै कारण पनि फिल्मले सफलता पाउने गरेको जानकारहरुले बताएका छन्। जसको कारण उनी बलिउडमा सलमान खान र अक्षय कुमारपछि एक अर्ब भारुभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेका हुन्।

स्रोतका अनुसार अनुसार अहिले बलिउडमा प्रभाससँग काम गर्नुलाई प्रतिष्ठाको रुपमा हेर्ने गरिएको छ। त्यसैले पनि भूषण कुमारले प्रभाषलाई आफ्नो फिल्मको लागि छानेका हुन्। प्रभासले भूषण कुमारका केही फिल्ममा पनि काम गर्नेछन्। जसमा ‘राधे श्याम’, आदिपुरुष, प्रोजेक्ट के र स्पिरिटजस्ता फिल्महरु छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah