बलिउड अभिनेत्री कंगना रनावतका विरुद्ध भारतका विभिन्न भागमा एफआईआर दायर गरिएको छ ।
विवादास्पद बयान दिइरहने कंगनामाथि अब कलाकारहरूको आक्रोशित हुन थालेका छन् । यसैबीच मुकेश खन्नाले कंगनाको पुरस्कार समेत फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।
‘कंगनाले भारतको स्वतन्त्रता भिक्षामा प्राप्त भएको भन्नु ठीक हो ? उनको बयान चाप्लुसीबाट प्रेरित र केटाकेटी पाराको छ । यो पद्मा अवार्डको साइड इफेक्ट हो । सन् १९४७ मा हामीले स्वतन्त्रता पाएका थिएनौं भने ६० वर्ष गुलामीमा बाँचेका हौं त ? चन्द्रशेखर आजाद र सुभाषचन्द्र बोस जस्ता क्रान्तिकारीहरूको अपमान गर्ने बयान आयो । अंग्रेजहरूलाई तर्साउन क्रान्तिकारीहरूको भूमिका छ । तपाईंसँग यस्तो बोल्ने अधिकार छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah