मालीमा गुडिरहेको गाडीमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला रहेका छन्।बजारतर्फ गइरहेको गाडीको चालकलाई अज्ञात बन्दुकधारीले पहिले गोली हानी मारेका थिए। त्यसपछि आगो लगाएको अधिकारीहरूले बताएका छन्। सोँगो गाउँबाट हरेक साता दुई पटक बजार जाने गाडीलाई बन्दुकधारीले निशाना बनाएका हुन्।
आक्रमण पश्चिम अफ्रिकाको मोप्ती क्षेत्रको केन्द्रमै भएको हो। महिनौँदेखि त्यस क्षेत्रमा अलकायदा र इस्लामिक स्टेट समूहले अशान्ति मच्चाउँदै आएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah