चीनको गतिविधि रोक्न अमेरिका र युरोपेली संघले सँगै काम गर्नुपर्ने बताएका छन्। विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न दुवै पक्षले सँगै काम गर्नुपर्ने बताएका हुन्।

अमेरिकी सुरक्षा सचिव वेन्डी शेम्र्यान र युरोपियन एक्सटर्नल एक्सन सर्भिसका महासचिव स्टेफानो सानिनोबीच भएको उच्च स्तरीय बैठकपछि दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न आफूहरु मिलेर काम गर्ने बताए।

विवादीत एसिया प्रशान्त क्षेत्रमा चीनले आपत्तिजनक र एकपक्षीय गतिविधि गरेको भन्दै दुवैले गम्भीर चिन्तासमेत व्यक्त गरेका छन्। ‘दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवान स्ट्रेटमा चीनको मनोमानी चलिरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘चीनको सो गतिविधिले शान्ति र सुरक्षामा सिधा असर पुर्‍याएको छ। चीनको सो गतिविधीलाई रोक्न र सन्तुलन गर्न हामीले मिलेर काम गर्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah