छोराको ड्रग्स प्रकरणले रोकिएको सुटिङ पुन: सुरु गर्दै शाहरुख
शाहरुख खानको फिल्म पठानको सुटिङ डिसेम्बर १५ बाट पुन: सुरु हुने भएको छ। सुटिङका लागि खानका साथै दीपिका पादुकोण र जोन अब्रहामले पनि १५ देखि २० दिनका लागि समय तय गरेको बलिउड हंगामाले जनाएको छ।

फिल्मको आखिरी दृश्यहरु मुम्बईमा खिचिँदैछ। फिल्मका कतिपय सिक्वेन्स मिलाउनका लागि कलाकारको शरीरिक बनोटमा ख्याल गर्नुपर्ने समेत जनाइएको छ।

शाहरुखका छोरा आर्यन खान ड्रग्सको केसमा प्रहरीको फन्दामा परेपछि उनका प्रोजेक्टहरु सबै स्थगित हुन पुगेका थिए। अक्टोबर २ मा पठानको सुटिङका लागि सिद्धार्थ आनन्द स्पेन उडिसकेका थिए। आर्यन पक्राउपछि उनी मुम्बई फर्किन बाध्य भएका थिए। फिल्ममा प्रयोग हुने दुईवटा गीतको सुटिङ युरोपमा नै गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah