एक दिनको भारत यात्रा समाप्त गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार राती दिल्लीबाट मस्को प्रस्थान गरेका छन् । उनी भारतमा करिब ६ घण्टासम्म बसे । सोमबार बेलुका विमानस्थलबाट पुटिन हैदराबाद हाउस पुगे । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरे । पुटिन र मोदीले मिडियाको उपस्थितिमा आफ्नो बयान साझा गरे । दुई देशबीच कूल २८ सम्झौता भए । दुई देशको रक्षा र विदेश मन्त्रीबीच २ं२ वार्ता भयो ।

पुटिनको उपस्थितिमा मोदीले भने, ‘मेक इन इन्डिया कार्यक्रम अन्तर्गत हाम्रो रक्षा सहयोग थप बलियो भइरहेको छ । रक्षा र आर्थिक क्षेत्रमा दुबै देश महत्वपूर्ण सहयोगी हुन् । कोरोनाविरुद्ध पनि सहयोग रह्यो । आर्थिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध अघि बढाउनका लागि हामी ठूलो भिजनमा काम गरिरहेका छौं । हामीले सन् २०२५ सम्म ३० बिलियन डलर व्यापार र ५० बिलियन डलरको लगानीको लक्ष राखेका छौं । यता पुटिनले ‘हामी भारतलाई एक महान शक्ति, विश्वासिलो साथीको रुपमा हेर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah