आज १२ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

अमेरिकामा समलिंगी मेयर
सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी मेयर निर्वाचित भएका थिए। एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको मेयरमा निर्वाचित भएका थिए ।

इटालीको बैंकमा शक्तिशाली बिस्फोट
सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम बिस्फोट भएको थियो। बिस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए।

बेलायतबाट केन्या स्वतन्त्र
सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो। केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो।

अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य
सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको हो। देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah