काठमाण्डाै – जम्मू–कश्मीरकाे श्रीनगरमा आतङ्कवादी आक्रमण भएको छ । आक्रमणमा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । १२ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतङ्कवादीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका हुन् ।

आक्रमणमा एक असई र एक हवल्दारको ज्यान गएको खबरमा उल्लेख छ । घाइते प्रहरी जवानको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah