आपराधिक लाभ लिएको आरोपमा प्रहरीले पत्रकार एन्जिना कार्कीलाई पक्राउ गरेको छ । व्यापारिक समूहसँग ‘बार्गेनिङ’ गरेर पैसा असुलेको भेटिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी डिल बहादुर मल्लले रातोपाटीलाई बताए ।
नभएको हैसियत देखाएर व्यापारिक घराना शिखर ग्रुपका एकजना सेयरधनीसँग कार्कीले १५ लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पत्रकार कार्कीविरुद्ध प्रहरीले ठगी र आपराधिक लाभ विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
काठमाडौँको एउटा सहकारीसँग पनि कार्कीले मोटो रकम बार्गेनिङ गरिरहेको बताइएको छ । कार्की केही समय अघिसम्म भारतीय टेलिभिजन जी न्युजसँग आबद्ध थिइन् । मङ्सिर २० मा उनले सामाजिक सञ्जालमार्फत जी न्युज हिन्दीसँगको आबद्धता टुटेको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah