काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ । ‘मेराे डाक्टर’ सँगकाे सहकार्यमा पूर्वाञ्चल क्षेत्रमै पहिलो पटक प्रतिष्ठानले अनलाइनमार्फत टिकट लिन मिल्न सुविधा सुरु गरेको हो ।

बिरामीले प्रतिष्ठानको मोबाइल एप मार्फत टिकट लिन सक्नेछन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको मोबाइल एप डाउनलोड गरेर लगइन गरिसकेपछि आफ्नो आवश्यकता अनुसार डाक्टरको समयका लागि अनलाइन टिकट लिन सकिन्छ ।

योसँगै अब डाक्टर आउने समयभन्दा अगाडि नै गएर टिकट लिनुपर्ने तथा लामो लाइनमा बसेर टिकट लिनुपर्ने बाध्यता हटेको छ । प्रतिष्ठानले आगामी दिनमा अनलाइन सेवालाई थप विस्तार गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah