काठमाण्डाै – रुपन्देहीको लुम्बिनीमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट भएका छन् ।

गएराति आगो लाग्दा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेको छ ।

आगलागीबाट ७० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।

चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah