नयाँदिल्ली । भारतको दिल्लीमा थप १० जनामा ओमिक्रोन संक्रमण भेटिएको छ । दिल्लीमा ४० जनाको जीन सिक्वेन्सिङ गर्न पठाएकामध्ये १० जनामा ओमिक्रोनको संक्रमण भेटिएको भारतीय सञ्चारमाध्यममा समाचार छ ।

योसँगै भारतमा ओमिक्रोन भाइरस संक्रमितको संख्या ९७ पुगेको छ । दिल्लीमा मात्र ओमिक्रोनबाट २० जना संक्रमित भएका छन् । दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु भएको छैन । तर, ओमिक्रोनको नयाँ संक्रमण भने फेला परेको छ । दिल्लीमा ओमिक्रोनबाट संक्रमति हुनेको ग्राफ दैनिक रुपमा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah