दमक- जवजस्तीकरणी मुद्धामा फरार एक व्यक्तिलाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ । झापाको तत्कालिन जुरोपानी ९ घर भई हाल बाह्रदशी ४ मा बसोबास गर्दै आएका ४२ बर्षिय विष्णु प्रधान श्रेष्ठलाई प्रहरीले अदालतबाट फैसला भएको १२ बर्षपछि पक्राउ गरेर आज ( शुक्रबार) जिल्ला अदालत झापामा पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार श्रेष्ठलाई अदालतले सो मुद्धामा ५ बर्ष कैद सजायको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीलाई श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई कैद सजाय भुक्तानका लागि आजनै जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
जवरजस्तीकरणीका आरोपित १२ बर्षपछि कारगार चलान
सवाल नेपालसंवाददाताशुक्रबार, २ पुस २०७८

जवरजस्तीकरणीका आरोपित १२ बर्षपछि कारगार चलान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



