धनगढी- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको टोलीले धनगढी उपमहानगरपालीका–२ मिलन चोकबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका-८ का १८ वर्षीय शैलेस चौधरी र सोही ठाउँका २४ वर्षीय संदिप श्रीवास्तब रहेका छन्। उनीहरूको साथबाट ४ ग्राम ५०० मिलीग्राम खैरो हिरोईन (ब्राउन सुगर) फेला परेको र उनीहरूलाई माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय