काठमाडौँ — महानगरीय प्रहरी प्रभाग फर्पिङले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१५ विश्वाका १९ वर्षीय अर्जुनकुमार साह छन् ।

काठमाडौं दक्षिणकाली–५ फर्पिङ बसपार्कमा सवारी साधन चेकजाँचको क्रममा आइतबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको भाडाको टाटा सुमोमा सवार साहलाई लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट नाइट्राभ्याट ७८० ट्याब्लेट, २ एमएलको डाइजेपाम ४७५ थान, २ एमएलको फेनारगन ४९९ र २ एमएलको नुफिन ४९३ थान गरी १४६७ एम्पुल बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah