बाजुरा। बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ। कोभिड-१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले जानकारी दिए।

कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परीक्षण समेत गरिसकेको छ । ७७ जनामा ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएकाे अस्पतालले जनाएकाे छ।

बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ। चेक गरेको स्वाब काठमाडौं पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको प्रमुख जोशीले बताए।

पिसिआर ल्याब सञ्चालनका लागि संघ सरकार र प्रदेश सरकारले लगानि गरेका हुन् । अपुग सामग्री अस्पतालले २७ लाखमा टेन्डर गरेर खरिद गरेको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले मेडिकल ल्याब अधिकृत राम विष्टलाई नियुक्त गरेको छ । आइएनएफ बाजुरा नामक गैरसरकारी संस्थाले एक जना ल्याब टेक्निसियनको व्यवस्था गरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah