झुन्डिएको अवस्थामा मृत फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रूपन्देहीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने भएको छ।

यादवकी श्रीमती काठमाडौंबाट शुक्रबार साँझ भैरहवा पुग्ने बताइएको छ। यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन्।

यादव शुक्रबार मध्याह्न पौने १ बजे आफ्नै कार्यालयको क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेको रूपन्देही प्रहरीले जनाएको छ।

यादव नवलपरासी रामग्राम नगरपालिकाका हुन्। उनी माघमा अनिवार्य अवकाशमा जाँदै थिए।

‘घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान गरिराखेका छौं,’ जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले भने, ‘म्याडम आएपछि शवको मुचुल्का उठाउने काम हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah