रामनाथ काेविन्द भारतकाे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहिवार भएकाे राष्ट्रपति पदकाे चुनावमा काेविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गरेका छन् ।

संयुक्त प्रगतिशील गठबन्धनको तर्फबाट विपक्षीमा मीराकुमार उम्मेद्वार थिए । उनी भारतका चाैधाैं राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मिराकुमारले ३४.३५ प्रतिशत मत ल्याएका थिए । यसअघि भारतकाे विहार राज्यका गभर्नर थिए । राष्ट्रपति पदका लागि उनले गभर्नर पद त्यागेका थिए । राष्ट्रपति पदकाे सपथ ग्रहण २५ जुलार्इमा हुने बतार्इएकाे छ ।

रामनाथ कोविन्दकाे जन्म सन् १९४५ अक्टोबर १ मा भारत उत्तर प्रदेशको कानपुरमा भएकाे थियाे । उनले कानपुर युनिभर्सिटीबाट बीकम र एलएलबी पास गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah