जुम्ला सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ ।

बुधबार बिहानदेखि लगातार भारी हिमपात भएपछि यहाँको जनजीवन निकै कष्टकर भएको छ ।

हिमपातले हिउँदे बाली राम्रो हुने किसान बताउँछन् ।

तस्बिर : रासस