चीनले आफ्नो देशको राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाएको छ । चीनको खेलकुदको प्रशासनिक निकायले हालै यस्तो निर्णय गरेको हो । चीनले सन् २०१८ देखि नै ट्याटुको विषयमा कडा नियम लागु गर्दै आएको छ । प्रतिबन्ध लगाउँदै चीनले यसअघि ट्याटु बनाइसकेका खेलाडीलाई पनि हटाउन निर्देशन दिएको छ । चीनको संस्कृतिअनुसार ट्याटु हान्नुलाई निकै खराब मानिन्छ । ट्याटु कलंकको रुपमा चित्रण गरिँदै आएको छ ।
चिनियाँको नजरमा ट्याटु ‘कलंक’, लगााइयो फुटबलरमाथि प्रतिबन्ध
सवालनेपालसंवाददाताशुक्रबार, १६ पुस २०७८

चिनियाँको नजरमा ट्याटु ‘कलंक’, लगााइयो फुटबलरमाथि प्रतिबन्ध
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##अन्तराष्ट्रिय

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



