राष्ट्रिय सभाको आगामी माघ १२ हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । सातै प्रदेशको निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताको कार्यक्रम ३ बजेसम्म रहनेछ । राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने र दलहरुलाई पुस २५ गते निर्वाचन चिन्ह्र प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । चुनावका लागि गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरेको छ । एमाले भने एक्लै चुनाबी प्रतिस्पर्धामा उत्रदैछ ।
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



