काठमाडौं । चीनको छिङ्घाई प्रान्तमा शुक्रबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मेन्युआन काउन्टीमा ६.९ म्याग्च्यिुटको शक्तिशाली भूकम्प गएको हो ।

यो भूकम्पको केन्द्र जमिनभन्दा १० किलोमिटर मुनि रहेको चाइना अर्थक्वेक नेटवर्कस् सेन्टर (सीईएनसी)ले बताएको छ । भूकम्पपछि अहिलेसम्म तीन पराकम्प पनि महसुस गरिएको समाचारमा उल्लेख छ । भूकम्पपछि ४.१, ३.० र ५.१ म्याग्निच्युडको तीन पराकम्प महसुस गरिएको हो ।

भूकम्पको धक्का छिमेकी प्रान्तहरु कान्सु, शाङसी र निङ्सिया हुई स्वायत्त प्रान्तमा पनि महसुस गरिएको ग्लोबल टाइम्सले बताएको छ । अहिलेसम्म क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah