साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा ३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको करिब पौने घण्टाको अवधीमा मध्य भोटेकोशी सहित तीन कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको हो । मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.२८५ पुगेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य ५००.२० र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.३३५ पुगेको छ ।
३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट,कुनको शेयरमूल्य कतिले बढ्यो ?
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८

३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट,कुनको शेयरमूल्य कतिले बढ्यो ?
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##बैँक / वित्त

« यो पनि पढ्नुहोस्
दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

यो पनि पढ्नुहोस् »
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बिहीबार, ८ चैत २०८१
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
बुधबार, २१ असार २०८०
कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर
सोमबार, १ जेठ २०८०
एलपी ग्यासको आयात घट्यो
शनिबार, १६ वैशाख २०८०
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०