काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले अमेरिकाको न्यूयोर्कस्थित मन्डारिन ओरियन्टल होटल किन्ने भएका छन् ।भारतीय कम्पनी रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीले न्यूयोर्कको चर्चित होटल मन्डारिन ओरियन्टलको माउ कम्पनी खरिद गर्न लागेका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार मध्यमहरुका अनुसार अम्बानीले ९ करोड ८१ लाख अमेरिकी डलरमा मन्डारिन ओरियन्टलको केम्यान आइल्याण्डस्थित माउ कम्पनीको सबै शेयर किन्न लागेका हुन् ।

होटलको ७३.४ प्रतिशत सम्पत्तिमा दुबईको इन्भेष्टमेन्ट कर्पोरेशनअन्तर्गत रहेको उक्त कम्पनीको स्वामित्व रहेको छ ।मार्चभित्र होटल खरिद सम्झौता हुने सीएनएनले जनाएको छ । रिलायन्सले मन्डारिन होटेलको बाँकी शेयर समेत किन्ने योजना बनाएको छ । अन्य शेयरधनीले सोही मूल्यमा बिक्री गर्न चाहेको खण्डमा बाँकी शेयर किन्ने योजना रहेको रिलायन्सको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah