जापानको कान्साईमा यहि जनवरी १२ तारिक आफ्नै कोठामा मृत भेटिएका किरण खड्काको आज जापानमै अन्त्येष्टि सम्पन्न भएको छ ।नेपाल घर बाग्लुगं नगरपालिका खहरेखोला घर भएका खड्का कोबे सहरमा बस्दै आएका थिए । विद्यार्थी भिषामा रहि कोबे कोकुसाई दाईगाग्कोमा अध्यन गर्दै आएका मृतकका बुबा आमा नेपालमै रहेका छन् ।

परिवारमा परेको त्यो पिडालाई थोरै भएपनि कम गर्ने उद्देश्यका साथ खड्काको शव व्यवस्थापन लगायत पिडामा रहेका परिवारजनको सहयोगका लागी एनआरएनए जापान ,क्षेत्रीय समिती कान्साईले संचालन गरेको आर्थिक सहयोग अभियानमा विभिन्न संघ -संस्था लगायत “Helping Hand Japa Team “(HHJT) कोबेको सहयोग तथा सक्रियतामा ५१०१५६ यन गरि संकलित कुल रकम जापानी यन “१२११५७८ “आज अन्त्यष्टि पश्चात संयुक्त रूपमा एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे ,एनआरएनए कान्साईका संयोजक दिलीप शर्मा तथा HHJT का श्री केपि ओलीले मृतकका आफन्त सुमित खत्री र प्रेम खत्रीलाई विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितीमा सहयोग रकम हसतान्त्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah